एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको सम्मेलन सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २९ पुष ।  एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको छैठौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले हुमनाथ पाण्डेको अध्यक्षतामा २३ सदस्यीय संगठनको जिल्ला कमिटि निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्षमा यामबहादुर जिसी, महिला उपाध्यक्षमा सरस्वती परियार, उपाध्यक्षमा बालकृष्ण पौडेल, देवराज शर्मा, सचिवमा गोविन्द शर्मा, अर्थ सहसचिवमा ज्ञानेन्द्र … Continue reading एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको सम्मेलन सम्पन्न